नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ

 

काठमाडौं, २७ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

Advertisement

sikta

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु