बर्दिया । बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले रविन्द्र रावलको नेतृत्वमा सर्बसहमतरुपमा पदाधिकारी चयन गरेको छ । तर, कोषाध्यक्षमा केही विवाद भए पनि निर्वाचन समितिले सर्बसम्मत चयन गरेको छ
Advertisement

निर्वाचित समितिका अनुसार अध्यक्षमा रावल, बरिस्ठ उपाध्यक्ष दिपक खनाल , द्दितिय उपाध्यक्ष शिव प्रस्सद सुवेदी , तृतीय उपाध्यक्ष पार्वती काफ्ले , माहासचिव ज्ञान प्रसाद बगाले, सचिब बिकास कोइराला, उप सचिब बाबुराम बराल , कोषाअध्क्षय तारा पौडेल सह कोसा अध्यक्ष दुर्गा प्रसाद थारु चयन भएका छन् । सदस्यको हकमा भुगोलबाट चयन गरिने छ ।
निवर्तमान अध्यक्ष बालकृष्णा लामिछानेले दुई कार्यकाल अध्यक्षको अनुभव सुनाउँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।









