आज देशभरको मौसम सफा रहने पूर्वानुमान

 

काठमाडौं/रासस । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु