काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ ।
Advertisement
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो। चि
यो जितसँगै करण केसीको नेतृत्वमा रहेको काठमाण्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको काठमाडौंले दुई खेल गुमाउँदा तीन खेल जितेको हो ।
शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्दैछन् ।









