सुर्खेत, ३० साउन- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
सुर्खेत/रातोपाटी । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको सिकार भएकी छन् । राति १२ बजेसम्म सबै नाच्ने–गाउने रमाइलोमै व्यस्त थिए । निन्द्रा लागेपछि सुत्न भनेर ती बालिका घरतिर लागिन् । उनीसँगै अन्य चार […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज […]
रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठुलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरु टिप्पर चालक दाङका ३५ वर्षीय चालक […]
नेपालगन्ज । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि नेपालगञ्ज ल्याईएको छ । १४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका-२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका-३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगन्ज ल्याईएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रिफर गरिएका […]
मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर दिउँसो ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको छ । क्षतिको विवरण यकिन भईसकेको छैन ।
काठमाडौं, १३ असार- रोल्पा, त्रिवेणी गाउँपालिका-४ निगालपानीस्थित सडकमा दाङबाट रोल्पाको लिङ्दुङतर्फ आउँदै गरेको रा.१ ख ३२२२ नम्बरको ट्रकले किचेर सोही नगरपालिका-३ छाप बस्ने ३२ वर्षीय गोपीलाल वलीको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्रकले किचेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा […]
काठमाडौं, ११ असार- काठमाडौं, दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोलाको किनारमा ललितपुर, ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-७ रोलखोला बस्ने २४ वर्षीय कमल वली सोही ठाउँस्थित सिंचाई कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मुगु, ३ असार । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ । गाई र भैँसीको दुध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईवस्तु बाँझो हुने, दुध दहि नदिने अन्धविश्वास अझै कायमै रहेको हाे । छायाँनाथ […]
काठमाडौं, ६ जेठ । ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो। रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे। पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको प्रदर्शनी उद्घाटन […]











