नेपालगन्ज- नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो । बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान […]
नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता […]
राजन रावत हुम्ला, असोज ३० गते । दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् । बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् । ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको […]
बागलुङ,/ गोरखापत्र अनलाइन । अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपल्लाचौरस्थित दावगरा बसपार्कमा हुने खेलको औपचारिक उद्घाटन बिहीबार हुने भएपनि खेल भने बुधबारदेखिनै सुरु भएको हो । समाजले पहिलो पटक जिल्लाभित्र सर्वाधिक पुरस्कार राशीसहित खेल खेलाएको हो । पहिलो दिनको खेलमा बागलुङ र जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेका […]
काठमाडौँ, असोज २९ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ । नेपालले यसअघि पहिलो पटक सन् १०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ […]
नेपालगन्ज- खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको […]
काठमाडौँ। कुशल भुर्तेलको अर्धसतकसँगै नेपाली बलरले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा कुवेतलाई हराउँदै विजयी सुरुवात गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । जितका लागि नेपालले प्रस्तुत गरेको एक सय ४२ […]
बीबीसी । नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट प्रयासमा छ। ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ। गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो। […]
म्याड्रिड, असोज २० गते । स्पेनी लिगमा रियल म्याड्रिड शनिबार राति तेस्रो स्थानमा रहेको भियारियललाई ३–१ ले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ । सो खेलमा ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले दुई तथा किलियन एमबापेले एक गोल गर्नुभयो । खेलको ८१ औँ मिनेटमा गोल गरेपछि एमबापेको गोलीगाँठोमा चोट लागेको थियो । त्यसपछि उहाँले आफूले खेल्न […]
मोरङ, २० भदौं । पहिला फुटबल र क्रिकेटका प्रतियोगिता विद्यालयका मैदानमा आयोजना गरिन्थे तर पछिल्लो समय विद्यालयका मैदानमा भवन निर्माण हुन थालेपछि ठूला तथा साना खेलकुदका प्रतियोगिताहरू विद्यालयमा गर्न छाडिएको छ । यस्ता प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पु¥याउने समस्या पनि देखिएपछि विकल्पका रूपमा पथरी शनिश्चरेका विभिन्न वडाले रंगशाला निर्माण गर्न थालेका छन् । पथरीशनिश्चरे–८ स्थित […]












