२७ चैत्र / बर्दियाको बढैयाताल गाउँपालिकामा नमुना युवा सांसद गाउँ सभाको आज उद्धघाटन भएको छ । बढैयाताल गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा नमुना यूवा सांसद (गाउँ सभा) प्रशिक्षण तथा अभ्यास सम्बन्धी ४ दिने कार्यक्रमको मंगलवार लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर चौधरीले उद्धघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य […]
नेपालगन्ज। बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो। स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको […]
खजुरा । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ । गत चैत २० गतेका दिन सञ्चालन गरिएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा नेपालगन्जका एक विद्यालयका प्रिन्सिपलसहित अन्य पाँच जनालाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको […]
खजुरा । यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । एसइईको परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी सञ्चालकलगायतका अन्य व्यक्तिको संलग्नता रहेको पाइएको छ । अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न छ जनालाई पक्राउ गरिएको […]
सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका […]
नेपालगन्ज, चैत १५ गते । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका […]
खजुरा । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८३ हजार चार सय विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा सम्पन्न गर्न सात हजार ५९३ जना जनशक्ति परिचालन गरिने जनाइएको छ । लुम्बिनीमा ३४० परीक्षा केन्द्र छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले नियमिततर्फ साधारण […]
बाजुरा । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् । प्याड नहुँदा महिनावारी भएको बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको […]
काठमाडौँ/रासस। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, […]
बर्दिया, चैत २ शुक्रबार बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना […]











