सर्लाही-ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट सहित भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट […]
रौतहट । पछिल्लो दुईसाता देखी हुसुलागेर चलेको सितलहर संगै मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ। रौतहट पुरेनवा गौर स्थित बिरदल गणका नेपाली सेनाको पहलमा यहाँको बिभिन्न पालिकामा पनी अती बिपन्न गरीब परिवार लाई चिसो बाट जोगाउन न्यानो कम्बल वितरण सुरु […]
काठमाडौं- संखुवासभा, भोटखोला गाउँपालिका-३ हटिया बस्ने ६६ वर्षीया तिप्प भोटेको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-७ भरमपुराचोकस्थित शारदा एकेडेमी स्कुलमा वेल्डिङ्ग कन्सट्रक्सनको काम भइरहेकोमा उक्त वेल्डिङ्ग मेसिनको झिल्का उडेर स्कुल नजिकै रहेको श्रीराम लाला फर्निचर उद्योगमा आइतबार दिउँसो […]
सञ्जय मिश्रा रौतहट ११ माघ। सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो। मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरु बिच दुई बुदेँ सहमती […]
उदयपुर। अबैध लागु औषधसहित ३ जना पक्राउ परेका छन । चौदण्डीगढी नगरपालिका–३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । […]
सञ्जय मिश्रा रौतहट ७ माघ। भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। त्यस्तै भन्सार छलेर ल्याएको बिभिन्न […]
सञ्जय मिश्रा रौतहट – आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय चन्दनकुमार जैसवाल र भारत बिहार पूर्वी चम्पारण जिल्ला चैनपुर ग्रामका २० वर्षीय रोहितकुमार साह सोनार छन्। आरोपी जैसवाल र […]
पर्सा – पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको […]
सञ्जय मिश्रा रौतहट, २३ पुस । रौतहटको गौर स्थित वाणेश्वर महादेव मन्दिरमा बुद्दकालिन पुरानो अवशेष फेला परेको छ। मन्दिर छेउमा उत्खनन गर्दा बुद्दकालिन पुरानो इँटा लगायतका अवशेषहरु फेला परेको हो। गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दीर छेउ पुरातात्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहाँसिक भग्नावशेषहरु फेला परेको हो। गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा […]
सञ्जय मिश्रा रौतहट २२ पुस। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ। हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्। आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली […]