माेरङ, ८ भदाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । शनिबार मिक्लाजुङमा सम्पन्न मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गरेका […]
गुलरिया(बर्दिया) भदौ ५ गते । बर्दियामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा उपियाँ र किर्नाले टोकेर लाग्ने रोग स्क्रबटाइफस रोग हरेक वर्ष बढ्दै गएको हो । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामीहरूमध्ये दाउरा घाँस काट्न जाने, घर गोठमा काम गर्ने महिलाहरू बढी भएको […]
काठमाडौं, ५ भदौं । आजकल मानिसको जीवन यति व्यस्त भएको छ कि खानपानमा ध्यान दिन सकिरहेको छैनन् । शरीरलाई यसको बारेमा कसरी थाहा हुन्छ ? उसो भए आज हामी तपाईलाई बताउँछौं। प्रोटिन हाम्रो शरीरको आधार हो। यसले मांसपेशी, हड्डी, छाला र मस्तिष्कलाई बलियो बनाउँछ। वयस्क महिलाले दैनिक ४६ ग्राम र पुरुषले ५६ ग्राम […]
नेपालगन्ज, भदौ ५ गते । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बीमामा आबद्ध भएका एक जना बिरामीलाई औषधी फिर्ता गरेर सो वापतको रकम नगदमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले एक […]
नेपालगन्ज, भदौ ४ गते । उम्सो गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परि बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ । केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या […]
३ भदौ, काठमाडौं । बालबालिकाको प्राणघातक रोग रुबेला निवारणमा नेपालले सफलता पाएको छ । नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो। विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा निवारणमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप […]
काठमाडौं, ३० साउन । आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ। यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ। पाचन […]
काठमाडौं/अनलाइनखबर । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) […]
काठमाडौं, २९ साउन । अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले […]
बर्दिया । स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिसको जीवणु बर्दिया लगायतका जिल्लामा फेला परेको जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष बर्दिया, मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा […]












