काठमाडौं/अनलाईन खबर । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे । नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । […]
अनलाइनखबर/ काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपीएफ क्वालिफायर्समा पुगेको छ । लिगको अन्तिम खेलमा बागमतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफार्यसमा पुगेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धरित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित […]
काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ क्रिकेटर कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको छ । मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया […]
काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ । प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले शीर्ष ४ रहँदै प्लेअफ खेल्ने पक्का गरेको हो । कर्णालीको भने प्रतियोगितामा यो लगातार पाँचौं हार हो । लिगमा एपीएफ र […]
प्रथम किशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबार देखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ । सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास […]
सेतोपाटी । अखिल नेपाल फुटबल संघ ९एन्फा० की केन्द्रीय सदस्य पेमा लामाले केन्द्रीय समिति बैठक बहिष्कार गरेकी छिन्। केन्द्रीय समितिमा महिला संघको प्रतिनिधि राख्न अध्यक्ष पंकजविक्रम नेम्बाङले अनुमति नदिएपछि उनले सोमबारको एन्फा केन्द्रीय समिति बैठक बहिष्कार गरेकी हुन्। एन्फाको महिला समितिको अध्यक्ष समेत रहेकी लामाले आफू केन्द्रीय सदस्य भएकाले अर्को प्रतिनिधिलाई एन्फाको केन्द्रीय समिति बैठकमा […]
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो । स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]
काठमाडौं । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन्। सेतोपार्टीका अनुसार डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रविन्द्र पनि समावेश छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ। ११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ। […]
काठमाडौँ । २०७७ को माघमा नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरले १५ वर्षीय अर्जुन कुमाललाई नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए। १५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि अर्जुनको खुसीको सीमा नै रहेन। भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे। त्यतिबेलाका सबैभन्दा कान्छा खेलाडी अर्जुनलाई २०७७ को प्रधानमन्त्री […]
रासस/जानकी । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास […]












