पाल्पा — पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् । उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका […]

  कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का अध्यक्ष उजेर अलिलाई १५ हजार रकम घुससहित पक्राउ गरेको छ । आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

  रासस । जानकी । बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ […]

खजुरा (बाँके) । बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको […]

ल देउखुरी, चैत १७ गते । लुम्बिनी प्रदेश सरकार बजेट निर्माणमा सक्रिय हुनुपर्ने बेलामा सरकार जोगाउन व्यस्त देखिन्छ । सङ्घीय सरकारमा राजनीतिक समीकरण परिवर्तन भएर सरकार निर्माण भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ । यसका कारण बजेटसँग सम्बन्धित विषयमा छलफल हुनुको साटो सरकार जोगाउने र नयाँ बनाउने दाउमा दलहरू छन् । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको […]

  नेपालगन्ज, चैत १५ गते । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका […]

  खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते […]

गुलरीया — सवारी ऐन विपरित सवारी साधन चलाउने ४८ जनालाई बर्दिया प्रहरीले कारवाही गरेको छ । होलीका दिन बर्दियाका विभिन्न ठाउँमा तीन ललजनालाई बोक्ने, हेलमेट नलगाएर मोटर साईकल स्कुटर चलाउनेलाई प्रहरीले कारवाही गरेको हो । प्रहरीका अनुसार मादक पर्दाथ सेवन गरेर, तीन जनाभन्दा बढी राखेर चलाएका र हेलमेट नलगाएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  

  रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका –११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ […]

    बर्दिया । महिलालाई बलात्कार गरको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ । २० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ । उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार  राति ८ बजेतिर आरोपीलाई पक्राउ […]