असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।   कांग्रेस-माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । कांग्रेस नेतृत्वको […]

    मोरङ — सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बुधबार दिएका हुन् ।   संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा […]

  ईकान्तिपुर / न्युयोर्क — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा जाने भएका छन् । उच्च कूटनीति स्रोतका अनुसार महासचिव गुटेरेसले असोजको अन्तिम साता नेपालको भ्रमण गर्न लागेका हुन् । महासचिव गुटेरेसको भ्रमणलाई लिएर उनको सचिवालय र न्युयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगले गृहकार्य थालिसकेको स्रोतले बतायो । त्यसका लागि नेपाली नियोगले परराष्ट्र मन्त्रालयसँग सहकार्य […]

  काठमाडौं । नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको छ । ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने छ । एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ। […]

  काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअघि महासमिति सदस्य चयन हुननसकेका २५ वटा जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन […]

रासस/ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेकी छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

    वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले पराजित गरेका छ्न ।   शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष […]

  मोरङ — एमाले कोशीको नेतृत्व चयनका लागि मतदान सकिएपछि अपराह्नबाट मतगणना कार्य हुने भएको छ । प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा चेम्जोङ‌को मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका […]

  काठमाडौं । चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् । सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।   […]

  असोज, काठमाडौं ।  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री  पुस्पकमल दाहाल चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि […]