ब्रेकिङ न्युज Archives - Dastabej

ब्रेकिङ न्युज


सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो

काठमाडौँ २०,मंसिर :  सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब...

कांग्रेसलाई एकढिक्का बनाउँछौँ : शेखर कोइराला

विराटनगर २०, मंसिर :  नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीला एकढिक्का...

पाल्पाको चिर्तुङधारामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो

पाल्पा २०, मंसिर : मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका सिंगो...

उद्योगी राठीको दाबी- ‘आफ्नै साझेदारले अपहरण गरी फिरौती लिए’

  विराटनगर २०, मंसिर  :  आफैँ सञ्चालक रहेको सञ्चार गृह नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक...

देउवाले कोइरालालाई भने– ‘संसदीय दलमा मलाई सघाउनुस्’

काठमाडौँ २० ,मंसिर :   प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच...

पेट्रोल छर्केर जलेकी पुष्पाको मृत्यु

टीकाटालो गरेको तीन महिनापछि विवाह अस्वीकार गर्ने केटा पक्राउ काठमाडौँ २० मंसिर :  जीउमा पेट्रोल...

बिहेभोजले पाल्पाका ८० जनाभन्दा बढी बिरामी

  पाल्पा २०, मंसिर :  बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधाराको सिंगो गाउँका ८० जनाभन्दा बढी बिरामी...

२०२२ विश्वकफ फुटबलः क्वाटर फाइनलका अन्तमि दुई खेल आज

    वश्विकप फुटबल अन्तर्गत प्र–िक्वाटरफाइनलका अन्तमि दुई खेलहरु आज हुँदैछन् । आज हुने पहलिो...

मुसीकोटमा रोकिरहेको मोटरसाइकलामा आगलागी

  रुकुम , पश्चिम २० मंसिर :  जिल्लाको मुसीकोट नगरपालिका– ८ ठोकलाबाङमा रोकिरहेको रा ५ प ७०३३ नम्बरको...