प्रदेश Archives - Dastabej

प्रदेश


बढैयातालमा पालिका स्तरीय अध्यक्ष कप जारी ः तेश्रो दिनको खेलमा बढैयाताल बिजयी

६ चैत्र २०७९ बढैयाताल ,बर्दियाको बढैयातालमा  चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल...

कोहलपुर चौराह क्षेत्रका सुकेका रुख काटियो

कोहलपुर चौराह क्षेत्रका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन...

दुर्घटना बढि हुने स्थानको पहिचान गरि कार्ययोजना बनाईने : ट्राफिक प्रहरी

 जिल्ला ट्राफिक कार्यालय बाँकेले स्थानिय सरकार र जिल्ला स्थित सरोकारवाला निकायको समन्वयमा जिल्लामा...

कोहलपुर–सुर्खेत सडक स्तरोन्नति गरिने

कोहलपुर–सुर्खेत सडकखण्ड दुई लेनमा विस्तार गरिने भएको छ । रत्न राजमार्गको क्षेत्र निर्धारण र कार्यसूची...

सरकारले छोटै समयमा प्रभावकारी काम गरेको छ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रगति विवरण सार्वजनिक गरेका छन्।     सोमबार...

हामीलाई प्रचण्डमाथि विश्वास छैन, तसर्थ मत दिँदैनौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान तोडेको बताएका...

बाँकेका चार क्याम्पसको स्ववियु नतिजा सार्वजनिक

बाँकेमा स्ववियु निर्वाचन सम्पन्न भएका चार क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु तथा...

बढैयातालमा चौथो अध्यक्ष कप जारी ः दोश्रो दिनको खेलमा बाँसगढी बिजयी

५ चैत्र २०७९ बढैयाताल ,बर्दियाको बढैयातालमा जारी चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप...

गण्डकी प्रदेशमा झन्डै साढे सात सयजना सहिदको सूचीमा

 प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्वन्द्व र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेको सूचीमा...