संघसंस्था Archives - Dastabej

संघसंस्था


भारत पुर्याइएका १६ बालकको पुनःस्थापना गृहद्धारा उद्धार

राँझा, ३० भदौ ९ /  जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको...

भुमिहिनहरुको सवालमा बढैयाताल गाउँ पालिका बेखबर

२८ भदौ बर्दिया बढैयाताल , भुमिहिन सुकुम बासीको सवालमा बढैयाताल गाउँ पाकिला बेखबर बनेको छ । भुमि...

बढैयातालमा सुआहाराको दोश्रो कार्यक्रम सम्बन्धि कार्यशाला

२४ भदाे  बर्दिया बढैयाताल  ,दीगोपना र पालिका तहमा सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान...

रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा सितला बजारमा सरसफाई

१९ भदौ २०७९ बढैयाताल , नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा सितलाबजारमा आज सरसफाई...

१२ औ अन्तर्राष्ट्रिय बेपत्ता पारिएको दिवस बिबिध कार्यक्रमका साथ बढैयाताल मनाइयो

(माग पत्र  बुझाउदै द्धन्द्ध पीडित सञ्जाल बढैयातालकी अध्यक्ष ) १५ भदौ , बर्दिया बढैयाताल १२ औ अन्तर्राष्ट्रिय...

अपाङ्गता परिचय पत्र सम्बन्धि राजापुरका जन प्रतिनिधी लाई अभिमुखिकरण

    ७ भदौ राजापुर, बर्दिया   अपाङ्गता परिचय पत्र सम्बन्धी राजापुर नगर पालिकाका जन प्रतिनिधीलाई...

बढैयाताल उद्योग बाणिज्य संघको अध्यक्षमा लामिछाने दोहोरिए

  भदौ ५, २०७९ मैनापोखर । बढैयाताल उद्योगबाणिज्य संघ को दोस्रो अधिवेशनले बालकृष्ण लामिछाने दोस्रो...

बढैयाताल उद्योग बाणिज्य संघको अधिबेशन, अध्यक्षमा लामिछाने दोहोरिने सम्भावना

भदौ ४ २०७९ बर्दिया । बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरको दोश्रो अधिवेशनतथा तथा साधारण सभामा...

मानब बेचबिखन नियन्त्रण गर्न वडा स्तरमा समिति गठन

२ भदौ २०७९ बर्दिया , बढैयाताल मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न वडा स्तरीय समिति गठन कार्य...