८ र १४ वर्षीया बालिकालाई बलात्कार घटनाः दुई सशस्त्र प्रहरी पक्राउ

  दाङ — पिङ खेल्न गएका दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका बेला सशस्त्र प्रहरी कार्यालय नजिक बनाइएको पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर बलात्कार गरेको … Continue reading ८ र १४ वर्षीया बालिकालाई बलात्कार घटनाः दुई सशस्त्र प्रहरी पक्राउ