सदभाव र्याली लगत्तै नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु
file photo नेपालगन्ज । केही दिनदेखि नेपालगन्जमा दुई समूहबीच देखिएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जनाएका छन् । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएपछि मंगलबार बिहान सदभाव र्याली गरिएको थियो । र्याली िनकालिएको केहीबेरमा … Continue reading सदभाव र्याली लगत्तै नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed