मालपोत कार्यालय बर्दियाः सेवाग्राहीसंग पाईलापिच्छे ‘रकम माग’
बर्दिया । भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा सेवाग्राहीहरुसंग खुलेआम रकम माग्ने र लिने गरेको जनगुनासो बढ्दो छ । यहाँसम्मकी कार्यालयमा समान्य कामका लागि पनि लेनदेन चल्ने गरेको छ । सेवाग्राहीहरु छिटो काम गराउने भन्दै बाध्यताले रकम बुझाउनु परेको गुनासो गर्दै आएका छन् । द्धन्द्धकालमा जलेको श्रेष्ता कायम, सुकुम्बासी भूमिहिन र मुक्त कमैया जग्गा सम्बन्धि … Continue reading मालपोत कार्यालय बर्दियाः सेवाग्राहीसंग पाईलापिच्छे ‘रकम माग’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed