WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-1e89-2f7405-6bdcd.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wppk_options`

मुख्य खबर Archives - Page 101 of 355 -

२०८२ साउन ०९ गते (शुक्रबार)  दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र […]

  बर्दिया— बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ । पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । ५ फिट ५ इन्च उचाइ, […]

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्तितालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले प्राकृतिक ताल र तलाउ मासिँदै गएको बताउनुभयो । उहाँले नेपालगन्जमा रहेको ऐतिहासिक कान्तितालको समेत संरक्षण, रेखदेख र सरसफाइमा ध्यान नदिइएकाले सो तालको सौन्दर्य बचाउन दबाब दिने […]

चन्द्रपुर (रौतहट), साउन ८ गते । रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा […]

  काठमाडौँ/ईकान्तिपुर —पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको आरोप लागेकी पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ ।   उजुरी परेको करिब एक महिनापछि अख्तियारले उनलाई बयानमा बोलाएको हो । सांसदसमेत रहेकी श्रेष्ठ बयानका लागि बुधबार अख्तियार कार्यालय […]

बबई (बर्दिया), साउन ८ गते । मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् । मल लिन भारतीय बजार पुग्ने कृषकबाट भारतीय व्यापारीले चर्को मूल्य लिएर […]

२०८२ साउन ०८ गते (बिहीबार)  आज दिउँसोः  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

  रौतहट,७ साउन । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका […]

रुकुम पूर्व/रासस— रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । […]

काठमाडौं। पोखरा जग्गा दर्ता काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्ब मन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु गरेको बताइएको छ । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री […]

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-1e89-2f7405-6bdd3.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wppk_options`