WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-1e89-2f705c-ef25d.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wppk_options`

मुख्य खबर Archives - Page 65 of 355 -

बीबीसी- अफगानिस्तानका ठूला सहरमध्ये एक मजार-ए-शरिफमा मध्यरातमा आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रभावित स्थानहरूमा उद्धारकार्य जारी छ। मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का अधिकारीहरूले व्यक्त गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु मजार-ए-शरिफ सहरनजिकै अवस्थित छ। म्याग्निट्यूड ६.३ को उक्त भूकम्प जमिनभन्दा २८ किलोमिटर तल उत्पन्न भएको […]

बर्दिया —कब्जा गरेको कपास विकास समितिको जग्गा खाली नगरे कारबाही गर्ने चेतावनी दिएपछि भूमिहीन सुकुम्बासीले आइतबार राति त्यहाँबाट हटेका छन् । कपास विकास समिति, मधुवन नगरपालिका–८ कुसुम्बा बजारस्थित कपास विकास समितिको घर जग्गा भूमिहीनको नाममा कब्जा गरेर बसेकाहरु प्रहरीको चेतावनीपछि आइतबार राति छाडेर गएका हुन् । प्रहरीले माइकिङ गर्दै कब्जा गरेको कपास विकास समितिको जग्गा […]

बर्दिया – आज दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]

बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको छ। प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका उनी मृत अवस्थामा भेटिएका हुन । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै अस्पताल […]

नेपालगन्ज । बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागा र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट भागेका ३४० […]

बर्दिया।  नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज […]

  नेपालगन्ज, कात्तिक १५ गते । सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरेपनि बाँकेमा धान खरिदमा ढिलाई भएकोे तथा समर्थन मूल्यमा व्यापारीले धान खरिद नगर्दा किसानले सस्तोमै धान बिक्री गरिरहेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा तोकेको छ भने मध्यम […]

नेपालगन्ज । २०८२ कार्तिक १५ गते शनिबार दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै […]

नेपालगन्ज- दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । क्लबका अध्यक्ष […]

  गुलरिया — जेन–जी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट फरार भएका गुलरिया नगरपालिका–५ का २३ वर्षीय रामशरण चौधरी पक्राउ परेका छन् । उनलाई नेपाली नागरिकताको प्रतिलिपि बनाउँदा बनाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको हो । गत भदौ २५ गते बाँके नौबस्ता कारागारबाट भागेका उनी बलात्कार मुद्दामा जेल सजाय भोग्दै आएको प्रहरीले जनाएको छ । उनी […]

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-1e89-2f705c-ef263.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wppk_options`