बीबीसी- गत भदौमा भएको जेन जी आन्दोलनमा ‘गैरकानुनी रूपमा बल प्रयोग गरिएका’ प्रतिवेदन ह्युमन राइट्स वाचले हालै सार्वजनिक गरेपछि फौजदारी तथा मानवअधिकार कानुनका ज्ञाताहरूले दण्डहीनताले निरन्तरता पाएको खण्डमा नेपालमाथिको अन्तर्राष्ट्रिय निगरानी अझ बढ्ने बताएका छन्। सन् २००६ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरेको नेपालले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई […]
काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी […]
बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड राजापुरले डिपो राखेर धान खरिद गर्न शुरु गरेको छ । मंगलबार बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले उद्घाटन गरेपछि धान खरिद कार्य शुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवस्तवले बताउनुभयो । मंगलबार एक र बुधबार ३ जना किसानको […]
काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ । पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको उक्त पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका सर्मथकहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न […]
रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिका–६ द्धारेखोलास्थित जङ्गलबाट भरुवा बन्दुक २ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल १ थान मङ्गलवार दिउँसो प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरिएको जानकारी दिएको छ । […]
भैरहवा। सरकारी अड्डा अदालत धाउँदाधाउँदै न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर–६ का सन्त मल्लाह र लालजित मल्लाह निराश बन्नुभएको छ । प्रमाण जुटाउँदै धाउँदै गर्दा पाँच वर्ष बितिसक्दा पनि सुनुवाइ नहुँदा उहाँहरूको भरोसा कमजोर हुँदै गएको छ । चप्पल च्यापेर, काँधमा झोला बोकेर कार्यालय धाउने उहाँहरूलाई न कर्मचारीले टेर्छन्, न गुनासो नै सुन्ने गर्छन् । दाजुभाइलाई पुख्र्यौली सम्पत्तिमा कानुनी अडचन […]
खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद […]
जनकपुर।ईकान्तिपुर —२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले बुधवार बिहान बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि बिहान साढे ६ बजे बोलाइएको प्रदेशसभा बैठकअघि अहिले केहीबेरमा कार्य परामर्श समितिको बैठक बस्नेछ । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्य परामर्श […]
बर्दिया —बर्दियाका सामुदायिक बन र झाडि नजिकका गाउँमा चितुवाको आक्रमण हुन थालेपछि स्थानीय त्रसित छ्न । पछिल्लोपटक पराल लिन गएका एक किशोरी चितुवाको आक्रमणबाट घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको छ। घरनजिकै खेतमा […]
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्। रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा […]












