नेपालगन्जमा स्थानीय सागसब्जी उत्पादनको माग बढ्यो, भारतबाट आयात घट्दै

बाँके/ रासस । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगन्जमा स्थानीय किसानको कृषि उपजले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् । भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री […]

२०८३, २८ श्रावण बिहीबार १०:२३

राष्ट्रिय कृषि नीति, २०८३ जारी, कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकता

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त नीतिकाबारे […]

२०८३, २० श्रावण बुधबार १२:४९

नेपाल भेटेरिनरी र एसियाली भेटेरिनरी एसोसिएसनबीच ऐतिहासिक समझदारी  

काठमाडौं।  विश्व भेटेरिनरी संघ (WVA) का अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल जनाएको छ। भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल तथा दुई महत्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको हो । साउन १८ […]

२०८३, १९ श्रावण मंगलवार १२:५८