अभिलेख जलेपछि बाँके यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके/रासस । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।   हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]

२०८२, २९ मंसिर आईतवार ११:२३

५० वर्षपछि नेपालगन्जमा “मिथाइल ब्रोमाइड फ्युमिगेशन” सुरु

नेपालगन्ज । करिब ५० वर्षअघि कानुन बनेपनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ । मिथाइल ब्रोमाइड फ्युमिगेशनको अभावमा सल्लाको आख्ला लगायतका महत्त्वपूर्ण जडिबुटीहरुको भारत निर्यात केही वर्षदेखि रोकिएको हुँदा दुई हजार मेट्रिक टन सल्लाको आख्ला नेपालगन्जमा थन्किएको थियो । निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो […]

२०८२, २७ मंसिर शुक्रबार १३:१२

देशभरका भन्सार कार्यालय ठप्प, आयात निर्यात रोकिए

काठमाडौँ । केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले देशभरका भन्सार कार्यालय आजदेखि ठप्प पारेका छन् । भन्सार कार्यालय ठप्प भएपछि दुई देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । लामो समयसम्म लबिङ […]

२०८२, २४ मंसिर मंगलवार १३:५९