सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

  काठमाडौं – बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूत राजदूत अनुमोदन गरेको छ । हाल उनी अहिले परराष्ट्र सचिव छिन्। उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक […]

२०८१, १४ कार्तिक बुधबार ११:३२

रास्वपाको प्रदर्शन, सांसद चौधरीसहित नेता कार्यकर्ता पक्राउ

काठमाडौँ— सरकारले घोषणा ग।रेको निषेधित क्षेत्र बालुवाटार क्षेत्रमा प्रदर्शनमा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीसमेतलाई प्रहरीले पक्राउ गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार […]

२०८१, १३ कार्तिक मंगलवार १३:११

मन्त्रिपरिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज साँझ ५ बजे ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।   सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।

२०८१, १३ कार्तिक मंगलवार ११:३९