गुल्मी । गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्। पाल्पाको तानसेन नगरपालिका-१४ अर्घलीका १६ वर्षीय किर्तिक पराजुली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कका १६ वर्षीय प्रमिश पौडेल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लाको रुरुक्षेत्र […]
बर्दिया — गुलरिया–५ वालापुरमा पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ । गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो । स्थानीयले दुख्ख दिंदै आएको चितुवालाई नियन्त्रणमा लिन स्थानीयले आफै केज बनाएका थिए । असार यता डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट […]
बर्दिया/ईकान्तिपुर —बर्दियामा सोमबारबाट जलपन्छी गणना सुरु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वाराबाट सुरु गरिने जलपन्छी गणना सोमबार बिहानबाट सुरु गरिएको हो। बढैयाताल, निकुञ्ज क्षेत्र, सतखलुवा ताल, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा गणना गरिने छ। जलपन्छी गणनाका लागि ६० जना गणक खटिएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष एंव जलपन्छी गणनाका बाँके, बर्दिया संयोजक […]