काठमाडौं, १३ असार- रोल्पा, त्रिवेणी गाउँपालिका-४ निगालपानीस्थित सडकमा दाङबाट रोल्पाको लिङ्दुङतर्फ आउँदै गरेको रा.१ ख ३२२२ नम्बरको ट्रकले किचेर सोही नगरपालिका-३ छाप बस्ने ३२ वर्षीय गोपीलाल वलीको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्रकले किचेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा […]
काठमाडौं, ११ असार- काठमाडौं, दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोलाको किनारमा ललितपुर, ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-७ रोलखोला बस्ने २४ वर्षीय कमल वली सोही ठाउँस्थित सिंचाई कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मुगु, ३ असार । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ । गाई र भैँसीको दुध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईवस्तु बाँझो हुने, दुध दहि नदिने अन्धविश्वास अझै कायमै रहेको हाे । छायाँनाथ […]