वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ । पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भिर रूपमा दुवै घाइते छन् […]
काठमाडौं – चक्रिय ब्याजमा लगानी गरेर मोटो रकम असुल्ने विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियारले जेलबाट छुटेपछि आतंक मच्चाएका छन्। ‘मन्टु’ भनेर चिनिने रौनियारले जेलबाट छुटेपछि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिएर पैसा माग्ने गरेका हुन्। उनले पैसा नदिए कारबाहीको त्रास देखाउने गरेका छन्। मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा सफाइ पाएर रौनियार २०७९ जेठ […]
काठमाडौं, ३० जेठ । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ […]