शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा

  गुलरिया (बर्दिया) । बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो । राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य […]

२०८२, २५ पुष शुक्रबार ११:२०

बर्दियामा बाघको आक्रमणमा फेरि एक महिलाको मृत्यु

  बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो ।   घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।  

२०८२, २३ पुष बुधबार १६:०४

बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व: छ महिनामा छ जनाको मृत्यु

  ज्योति पन्थी बबई (बर्दिया) । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस […]

२०८२, २१ पुष सोमबार ११:५७