रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयनका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत वैशाख ३० र ३१ गते ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लागुऔषध गाँजा मुद्दाका गढिमाई–९ का निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका मौलापुर–२ का राजेश महतो, चेक अनादर मुद्दाका वृन्दावन–७ का धनराज पण्डित र चन्द्रपुर–८ की […]
१७ माघ,.काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता […]
१६ माघ, काठमाडौँ । गृहमन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता अभिवृद्धि गरी उनीहरूलाई निर्वाचनको सबै प्रक्रियामा सहभागी गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्ने अवधारणा तयार पारेको छ । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर […]