काठमाडौँ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुँदा नेपाली महिला कबड्डी टोलीले पदक जित्ने कल्पना धेरैले गरेका थिएनन् । पुरुष टोली जस्तै महिला कबड्डी टोली पनि सहभागितामै सीमित हुने आकलन धेरैको थियो । तर, महिला टोलीले एसियाडको मञ्चमा शानदार प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलायो । अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन […]
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेसँगै नेपाली फुटबल अहिले शून्य अवस्थामा छ । फुटबल गतिविधि रोकिएका मात्र छैनन् त्यसमा आश्रित व्यक्तिहरूसमेत प्रभावित भएका छन् । फिफाको ‘गोल प्रोजेक्ट’ अन्तर्गत नेपालका चार स्थानमा फुटबल एकेडेमी सञ्चालनमा छन् । एन्फा निलम्बनमा पर्दा त्यहाँ रहेका सय बढी बालबालिका बिचल्लीमा पर्ने अवस्थामा पुगेका हुन् । ‘चना […]
काठमाडौँ — विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार निधन भएको छ । दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेल्ने अवसर पाएका थिए । मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । दक्षिण अफ्रिकी प्रहरीले यस सम्बन्धमा छानबिन सुरु गरेको बताइएको छ । एडमले पछिल्लो समय […]