पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ […]

  काठमाडौं, १५ बैशाख । अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ । जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ ।   आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्, जसको माध्यमबाट मानिसहरूले प्रत्येक महिना हजारौं र लाखहरू […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । उनीविरुद्ध आजभन्दा ठ्याक्कै १ वर्षअघि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख […]

  काठमाडौं, १५ बैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।   गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बने पछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने […]

भरतपुर, १४ बैशाख । भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ।   भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् ।   ‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले […]

  काठमाडौं, १४ बैशाख । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् ।   क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।   ‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् ।   भोली  साेमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको […]

  टोरोन्टो, १४ बैशाख । शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ ।   तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   यो घटना इस्ट ४१ औं एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु […]

  काठमाडौं, १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।   अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ । समूह ‘बी’ […]

काठमाडौं, १४ बैशाख । प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ। काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।   आन्दोलनरत शिक्षक र […]

नयाँ दिल्ली, १४ बैशाख । पहलगाम नरसंहार पछि भारतीय सुरक्षा एजेन्सीहरूले शनिबार कश्मीरमा आतंककारी र तिनीहरूको नेटवर्कलाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी हमला गर्न जारी राखेका छन् ।   धेरै आतंकवादीहरुको घर ध्वस्त गर्नुका साथै पूर्व आतंकवादी र उनीहरुका भूमिगत कामदारहरुको पहिचान, सोधपुछ र उनीहरुको घरमा खोजीसमेत गरिरहेको छ। श्रीनगरमा मात्रै ६४ आतङ्ककारी र भूमिगत […]