काठमाडौं, ७ बैशाख  । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् । गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन्  । ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक […]

तुलसीपुर (दाङ) । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, […]

  सञ्जय मिश्रा रौतहट ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ। गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल […]

  हैदाराबाद, ६ बैशाख । पावर स्टार पवन कल्याणको बहुप्रतिक्षित फिल्म ‘हरि हर वीर मल्लु’ को रिलिज मितिमा बारम्बार ढिलाइले फ्यानहरुलाई निराश बनाएको छ ।   फिल्मको निर्माण पक्षले हालसम्म पटक पटक रिलिज मिति घोषणा गरिसकेका छन् तर हरेक पटक पछि सारिदै गरिएको छ । हालै सिनेकर्न डटकमले साे फिल्म रिलिजकाे आधिकारिक रिलिज मितिमा अद्यावधिक गरेकाे जनाएकाे छ […]

  काठमाडौं, ७ बैशाख । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा […]

  काठमाडौं, ७ बैशाख । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा आइपिएलमा पाँचौ खेल जीत हासिल गरेको छ।   जोस बटलरको उत्कृष्ट प्रदर्शनप्रेरित गुजरात टाइटन्सले इपिएल मा शनिबार दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको जित निकालेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी रंशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य घरेलु टोली गुजरातले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै […]

  रौतहट,७ बैशाख । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले ढल्केबर हेटौडा विद्युत प्रसारण लाइनले पोल र तार जडान गर्नु अगाडि नै स्थानीय बासिन्दालाई मुआब्जा दिनुपर्ने नत्र अन्यत्र पोल सार्नुपर्ने माग राखेका छन् ।   प्रसारण लाइनको पोल र तारका कारण स्थानीय बासिन्दालाई ठूलो समस्या उत्पन्न भएको भन्दै उनीहरुले संघर्ष समिति समेत बनाएका […]

  वासिंगटन डिसी, ७ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू  सडकमा उत्रिएका छन्। ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् ।   अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको २५० औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले गरिएको थियो।   ह्वाइट […]

  काठमाडौं, ७ बैशाख । विश्वलाई नै हल्लाइदिने अफ्रिकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ ।   कंगो नदीमा काठको मोटरबोटमा आगलागी हुँदा भएको भयानक दुर्घटनामा परी हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं अझै बेपत्ता छन् ।   डुंगा नदीको बीचमा रहेको र सयौं यात्रु सवार हुँदा यो […]

  धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।   टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो ।   सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, […]