हाल नेपाल में पश्चिमी वायु का आंशिक प्रभाव बना हुआ है, मौसम पूर्वानुमान महाशाखा ने यह जानकारी दी है। इसके प्रभाव से कोशी और मधेस प्रदेश के तराई भूभाग के कुछ स्थानों पर धुंध छाई हुई है। देश के हिमाली भूभाग में आंशिक बादल छाए हुए हैं और बाकी भूभाग में मौसम मुख्य रूप से […]
काठमाडौँ । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । २०८२ माघ १४ गते दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी […]