गुलरिया (बर्दिया), भदौ १९ गते । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवा ठगी मुद्दाको आरोपमा पक्राउ परेका छन् । मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको) एक महिलालाई गत असार ३२ […]
२०८२ भदौ १९ गते बिहीबार दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातीः कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया […]
सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारले दिएको म्याद बुधबार मध्यरातबाट सकिएको छ । सञ्चार मन्त्रालयका अधिकारी भन्छन्-आज केही निर्णय हुन्छ । १९ भदौ, काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश: बन्द गर्ने सरकारले जनाएको छ […]
भैरहवा, १८ भदाै । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ । सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]
गुलरिया (बर्दिया), भदौ १८ गते । गेरुवा गाउँपालिका–२, वनघुस्रामा स्थानीय कर्णाली नदीको कटान नियन्त्रण गर्न दिनभर सक्रिय भएका छन् । उनीहरूले परम्परागत स्थानीय सामग्री जस्तै दाउरा, स्याउला, माटो, बोरा भरेको बालुवा र डोरी प्रयोग गरी गुन्टा निर्माण गरेका छन् । सुरक्षाकर्मीको सहयोगमा नदी किनारमा खसालिएको यो गुन्टाले केही हदसम्म कटान रोक्न सकेको छ तर पूर्ण रूपमा […]
२०८२ भदौ १८ गते बुधबार दिउँसोः देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकि भु-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, […]
जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका(१ मटिअर्वा घर भइ लहान नगरपालिका(१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको […]
जमुनाह (बाँके), भदौ १७ गते । सशस्त्र द्वन्द्वको घाउ आज पनि बाँकेका धेरै महिलाको जीवनमा ताजै रहेको छ । आफ्ना श्रीमान् हराएको पीडा बोकेर यहाँका धेरै महिला ‘सास वा लास’ को प्रतीक्षामा बसिरहेका छन् । डुडुवा गाउँपालिका–५ का सीता केसीका श्रीमान् २४ वर्षदेखि बेपत्ता हुनुहुन्छ । कमाउन नेपालगन्ज निस्किएका उहाँ तत्कालीन विद्रोही माओवादीले बाटैबाट उठाएर लगेपछि कहिल्यै […]
काठमाडौँ /रासस—दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको […]
बबई (बर्दिया), भदौ १७ गते । बर्दियाको गेरुवा गाउँपालिका–१ मा पर्ने पर्यटकीय स्थल ओखरिया इन्टेक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । कर्णाली नदीको बिच भागमा रहेको यो इन्टेक गर्मीमा त्यहाँ पुग्ने पर्यटकलाई शीतलता मात्र होइन, प्राकृतिक सौन्दर्यको अद्वितीय अनुभव दिन्छ । नदीको छाल र पानीको गर्जन, वरिपरिको हरियाली र शान्त […]












