बाँके, कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

  १४ कात्तिक, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको छ।रेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो । मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक […]

  रासस. काठमाडौं, कात्तिक १४। दक्षिणी इसराइलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इसराइलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ। मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अभिवस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पूरा […]

नवलपरासी पश्चिम — भारतको हिन्दुस्थान दैनिक पत्रिकाले भारतमा गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली देवदह केहि दिनमै सन्चालन हुने समाचार प्रकाशित गरेको छ । यस्ले विश्वभरी गलत संदेश गएको स्थानीयको गुनाशो छ । हिन्दुस्थानको समाचारमा रामग्राम नगरपालिका–७ स्थित उजैनीमा रहेको ऐतिहासिक रामग्राम स्तुपजस्तै देखिने गरेर उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको सोहरीवरवा क्षेत्रमा स्तुपा […]

बीबीसी/ एक महिनाअघि गाजा निवासी जुमाना इमाद बच्चालाई जन्म दिने बेला हुन लागेकी गर्भवती थिइन्। अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेअर गरिरहेकी थिइन्। उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो। उनका पति निकै उत्साही थिए। अस्पताल जानका लागि झोला तयारी अवस्थामा थियो। चार वर्षीया पहिलो छोरी […]

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियाको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको छ । यससंगै सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । […]

  बर्दिया/ ईकान्तिपुर— राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो ।   घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ […]

  नेपालगन्ज । जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं।१५ घर भई जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं ६ स्थित डेरा कोठा लिई वस्ने वर्ष ४५ की महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । वारदात स्थान देखी नै भागी फरार रहेका जिल्ला बाँके राप्तीसोनारी गा।पा।वडा नं ५ बस्ने वर्ष ३९ को जन्जिर थारुलाई लुकिछीपी बसेको […]

  रासस, काठमाडौँ, कात्तिक १२। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीररकेटरमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले […]

  काठमाडौं, कात्तिक १२। नेपालगन्जका चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार गरी जन्म कैदको सजाय भोगिरहेका बाँकेका योगराज ढकाल (रिगल) लाई सरकारले आममाफी दिएको विरोधमा पत्नि भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। उनले शुक्रबारदेखि अनशन सुरू गरी मंगलबारसम्म अनशन बस्ने छिन । रिगलको आममाफीविरूद्ध असोज १७ गतेदेखि माइतीघर मण्डलमा अनशन बसेकी भारती […]