काठमाडौं, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली […]
हरिद्दार, ११ साउन । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ । सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् । गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको […]
काठमाडौँ/ईकान्तिपुर — नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मा शिव बास्तोलालाई दिएकी छिन् । श्रेष्ठले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीकै वरिष्ठ नेता रहेका बास्तोलालाई अध्यक्षको जिम्मा दिएकी हुन् । अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको उनले बताएकी छिन् । ‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको […]
रौतहट, ११ साउन। लामो समयदेखि तराई–मधेसमा वर्षा नपरेपछि उत्पन्न भएको सुख्खा परिस्थितिले रौतहट जिल्लाको बिभिन्न स्थानियतहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी संकट निम्त्याएको छ। चन्द्रपुर–२ स्थित स्थानिय धाराहरू सुक्दै गएपछि बासिन्दा पानीका लागि चरम अभावमा परेका हुन्। संघीय सरकार तथा मधेस प्रदेश सरकारले मधेस क्षेत्रलाई औपचारिक रूपमा सुखाग्रस्त घोषणा गरेका छन्। यस संकटका बेला चन्द्रपुर […]
बाँके – काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा साधारणतया बदली रही […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज […]
गुलरिया (बर्दिया), साउन १० गते । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९९.८४ प्रतिशत प्रगति गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उत्कृष्ट आयोजना भएको छ । आयोजनाले सुरुदेखि हालसम्म ८२ प्रतिशत काम सम्पन्न गरेको छ । बबई सिँचाइ आयोजनाले गत आव २०८१/८२ मा […]
बैंकक, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि […]
नेपालगन्ज । बाँकेको निजी क्षेत्रले केही वर्षदेखि बारम्बार उठाउँदै आएको नेपालगन्ज–दिल्ली हवाई उडानको विषयमा फेरि पहल सुरु गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएपछि नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा फेरि पहल सुरु गरिएको जनाएको छ । सङ्घका अध्यक्ष तथा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टङ्क […]
काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। कोशी प्रदेशको […]











