डुडुवा (बाँके) ११ असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, […]

काठमाडौँ /रातोपाटी । उच्च अदालत वीरगन्जले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भइसकेका छन् । गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो। उनीमाथि इँटाभट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । […]

  काठमाडौं, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । […]

  नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२।८३ का लागि चालु आर्थिक बर्ष भन्दा करिव १४ करोड बढी बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा १ अर्ब ५० करोड ३८ लाख बजेट ल्याइएको थियो । नयाँ आर्थिक वर्षका लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको बजेट ल्याउने तयारी गरिएको हो । मङ्गलबारदेखि सुरु […]

बुटवल /रातोपाटी । बर्दियाको गुलरिया नगरपालिका वार्ड ५ बस्ने सुमन शर्मा रायमाझी दोस्रो पटक लुम्बिनी प्रदेश सभा सदस्यका रूपमा छिन् । पहिलो कार्यकालमा उनी कृषिमन्त्री समेत बनेकी थिइन् । दुई कार्यकाल जनताको प्रतिनिधि बनेर प्रदेशसभा रहेकी र प्रदेशको मन्त्रीसमेत भइसकेकी उनीविरुद्ध अहिले बैंकिङ कसुरमा उजुरी परेको छ । पर्साको पोखरिया बस्ने आशा चौहानले उनीविरुद्ध जिल्ला […]

FILE PHOTO बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित काठ बरामद भएको छ । उक्त ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद गरिएको प्रहरीले जनाएको छ । चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको अनुमान छ । बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका […]

    काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।   लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।   सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।   नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्।   […]

  काठमाडौं, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । […]

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ । जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । […]

नेपालगन्ज । किसानलाई धान रोप्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हँुदा कतिपय किसानले धान रोप्न समस्या भएको छ । । भारतबाट तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा […]