काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । उपभोक्ता अदालतले चिकित्सकीयहरुलाई ठूलो जरिवाना रकम तिर्नुपर्ने फैसलापछि नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै देशभर आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक […]
नेपालगन्ज÷(बाँके) । प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाद्वारा आयोजनामा परिवर्तन पत्रिकाको लोकार्पण तथा कल्पध्वनि लघुकथा संघको समीक्षा एक कार्यक्रम बीच शनिवार खजुरामा गरिएको छ । खजुरा गाउँपालिका अन्तर्गत ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा आयोजित प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाकी अध्यक्ष चरित्रा शाहको अध्यक्षता, प्रगतिशील लेखक संघ नेपालका केन्दिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि हरि प्रसाद […]
नेपालगन्ज । बाँके राष्ट्रिय निकुन्ज र भारतीय सीमावर्ती सुहेलवा निकुन्ज सेन्चुरी जोड्ने जैबिक मार्ग (कोरीडोर) पनि जोखिममा परेको छ । उक्त जैबिक मार्र्ग बाघ, हात्तीलगायतका बन्यजन्तुहरु ओहोरदोहोर गर्ने प्रमुख नाका भएका कारण संरक्षण थालिए पनि सफल हुन सकेको छैन । अतिक्रमण टुक्रिएका स्थानलाई वनसंग जोड्न बृक्षा रोपण गरिएको थियो । नेपाल—भारतका निकुन्जका बन्यजन्तु ओहोरदोहोर गर्ने […]
बाँके — यहाँका मुश्लिम धर्मालम्बीहरुले मोहर्रम पर्व मनाई रहेका छन् । मोर्हरम सुरु भएयता उनीहरुले हरेक राति ढोल बजाउँदै नगरपक्रिमा गर्ने र स्थानीय कर्बलामा गएर दुख (मताम) मनाउने गरेका छन् । १० दिनसम्म चल्ने मोहर्रमका लागि मुश्लिमहरु ताजिया किनेर घरमा राखिसकेका छन् । अल्लाहको रुपमा घरमा ताजिया राखेर पुजा गर्ने र कर्बलामा लगेर बिर्सजन गर्ने […]
काठमाडौँ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीबाट रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भोलिपल्ट शुक्रबार बसेको नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्ति प्रकरणले बढाएको असमझदारीले रामेश्वरले मन्त्री पद गुुमाएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रदेश […]
बर्दिया । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली […]
संखुवासभा /ईकान्तिपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले […]
बर्दिया —जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट गाँजा बरामद भएको छ। प्रहरीको कडा निगरानीबीच कारागार भित्रै गाँजा कसरी कैदीको विस्तारामा पुग्यो भन्दै प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ । हालै सरुवा भई आएका जिल्ला कारागारका प्रमुख मानबहादुर सारुले कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट ५ ग्राम गाँजा फेला पारेको बताए। ‘गाँजा आफैँ […]
काठमाडौ । जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा तोडफोड गरिएको छ । अध्यक्ष यादवलाई पक्राउ गर्न खटिएका प्रहरी नायब उपरीक्षक सरोज राई सवार गाडीमा तोडफोड भएको हो । सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई ‘कमिसन लिन आएको’ भन्ने आरोप लगाउँदै धम्की दिएपछि अध्यक्ष यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी […]










