बर्दिया —पतिबाट उपेक्षित बर्दिया बढैयाताल–४ की अञ्जु थारूलाई अदालतले अंश कायम गरिदिए पनि जिल्ला प्रशासन र वडाले नागरिकताका लागि सिफारिस नदिँदा पाउनुपर्ने अंश र छोरीको जन्म दर्ता नै रोकिएपछि उनले २२ कात्तिकमा आत्महत्या गरेकी थिइन् । छोरीको न्यायका लागि संघर्षरत बाबु कान्छा थारूले पनि चौथो दिन छोरीकै बाटो पछ्याएका थिए । ‘महिलामाथि नागरिकताको विभेद : […]
काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ भकारीकाा एक महिलाले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको […]
काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि […]
काठमाडौँ /ईकान्तिपुर—स्पेनमा नेपाली श्रमिकलाई कृषि क्षेत्रमा आधुनिक दास सरहमा काममा लगाएको खुलेको छ । स्पेनी प्रहरीले दासलाई जस्तै व्यवहार गरिएको अवस्थामा तीन सयभन्दा बढी नेपालीसहित आप्रवासी श्रमिकलाई काम गराउने ११ जनाको गिरोहलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले ३ सयभन्दा बढी सम्भावित पीडित पहिचान गरेको छ । जसमा ठूलो संख्या नेपाली नागरिक […]
नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले […]
काठमाडौँ /रासस- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक […]
बर्दिया/ईकान्तिपुर —बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी फुलानी थारू दोहोरो शोकमा छिन् । उनकी २२ वर्षीया छोरी अञ्जुले गत २२ कात्तिकमा घरमै आत्महत्या गरिन् । चौथो दिन श्रीमान् ६१ वर्षीय कान्छा थारूले पनि छोरीको मृत्युको शोकमा त्यही बाटो पछ्याए । अब अञ्जुकी ७ वर्षीया छोरीको सम्पूर्ण जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्तामा छिन् फुलानी । बाबु–छोरीको आत्महत्या कुनै आवेगप्रेरित घटना […]
बाँके, १८ मंसिर । बाँकेको नरैनापुरमा पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरणविरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गर्नु भएको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भन्दै कडा शब्दमा […]












