काठमाडौं, ४ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही […]
प्रयागराज, ३ फागुन । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । बस र बोलेरोमा सवार सबै […]
काठमाडौँ/ रासस —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन् । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् । ट्रम्पको पुनरागमनपछि ह्वाइट हाउस भ्रमण गर्ने चौथो विश्व नेता […]
बर्दिया । बेथितीले आक्रान्त बर्दियाको बढैयाताल गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सबै भन्दा कमजोर अंक पाएको छ । बर्दियाका ८ पालिका मध्ये बढैयाताल कार्यसम्पादन मूल्यांकनमा लज्जास्पद अंक पाएको छ । ष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार बढैयाताल गाउँपालिकाले ३२.३ अंक पाएको छ । गुलरिया नगरपालिकाले जिल्लाको […]
नेपालगन्ज। लागुऔषध ओसारपसारको हब बनिसकेको नेपालगन्ज नाकामा बाँके प्रहरीले सुरक्षामा कडाई गरेपछि ३४ जना कारोबारी पक्राउ परेका छन् । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले योजनाबद्ध रूपमा विशेष अभियान चलाएको दाबी गरेको छ । खुला सीमाका कारण लागुऔषध कारोबार बढेको हो । प्रहरीले बिहिबार सार्वजनिक गरेको विवरण अनुसार गत माघ महिनामा मात्रै ५४ ग्राम […]
बर्दिया — प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु थारु भन्ने राम नारायण महतोलाई पक्राउ गरेको हो । २०६० जेठ १५ मा साबिक मानपुर टपरा गाविस–७ सडवा गाउँ हाल […]
रुपन्देही । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो। घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते […]
जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १४६ मुद्दामा १३५ जनालाई पक्राउ गरीएको छ । बिहिवार आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा माघमा ५८ वटा पेण्डिङ मुद्दाहरु फछ्र्यौट गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दर्ता भएका ३९४ ठाडो उजुरीका निवेदनमा ३८७ फछ्र्यौट हुँदा ७ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् । लागूऔषधविरुद्धको कारबाहीमा जिल्ला प्रहरी […]
काठमाडौँ। विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको संलग्नता थियो। निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो । उक्त घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए […]
गुलरिया — बर्दिया निकन्जको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डाट गरी पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीको सहयोगमा बिहीबार बिहान बाघ नियन्त्रणमा लिइएको हो । नियंत्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने बताइएको छ ।












