दाङ/ईकान्तिपुर—लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियामा एकपटक घुम्न सबैलाई आग्रह गरेका छन् ।   प्रदेश सरकारको पर्यटन प्रवर्द्धनअन्तर्गत ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालनको बिहीबार ठाकुरबाबामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सहितका पर्यटकीय गन्तव्य रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको चालु आव अविधभर यो अभियान चल्लेछ […]

  काठमाडौं । मनाङमा आज बिहान आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भू भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले क्षति पुर्‍याएको छैन । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प धक्का […]

    नेपालगञ्ज, पुस ४ गते । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो । उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान सुरु भएको जानकारी […]

  दाङ/ ईकान्तिपुर—नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितका प्रतिनिधिबीच संयुक्त बैठक सम्पन्न भएको छ । कर्णाली नदी जलाधार क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ओखरीया इन्टेक क्षेत्रमा बुधबार भएको बैठकले कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव […]

नेपालगञ्ज । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु. नौ लाख ३३ हजार ७६० बराबरको […]

राँझा/रासस-    राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिए। लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका […]

नेपालगन्ज/रासस । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्‍याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र […]

  काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।   दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया […]

file Photo बाँके— बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि मंगलबार क्यामेरा जडान गरिएको छ । बाघ आउजाउ गर्ने सम्भावित स्थान शिवखोला, ठुरीया, खडकवार र कुसुम बैरीयाको घांसे मैदानलगयातका क्षेत्रमा १ सय बढी स्वचालित क्यामेरा जडान गरिएने छ । सन २०१५ मा गणना गर्दा ७ ब्यस्क र २ डमरु गरी ९ पाटे बाघ भेटिएका थिए । […]

  बुटवल- गृहमन्त्री रमेश लेखकले भारतसंग जोडिएको लुम्बिनीका तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएको भन्दै तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने चेतावनी दिएका छन् । उनले गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।   गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना […]