काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राती भने […]

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ३.९  स्केलको भूकम्प गएको छ । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने […]

शिलापत्र – लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम […]

  रासस/ हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा […]

बिबिसि- भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझबाट नेपालका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ। उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ। साथै […]

  बागलुङ/  रासस – काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ। पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन्। बर्खाको समयमा गाउँका धारामा पानी आए पनि हिउँद लागेपछि एक गाग्री पानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने माथिल्लो बिहुँ क्षेत्रमा खानेपानी समस्याका […]

  काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ।   दिउँसो कोशी प्रदेश, बागमती […]

बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो ।   बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै भारतीय आरक्षतर्फ गएको हुन सक्ने निकुञ्जको भनाइ छ । […]

  नेपालगन्ज । केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको ‘जिपिएस’ र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मङ्सिर ५ गते राति बर्दिया क्षेत्रमा भारतबाट प्रवेश गरेको सो पाटेबाघको ‘जिपिएस लोकेसन’ का आधारमा सम्पूर्ण जानकारी प्राप्त गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो । उहाँले भारतबाट नेपाल […]

मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा […]