काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ । अझै पनि सो टनेलभित्र १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ । उनीहरूलाई पनि उद्धारको काम चलिरहेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य […]
बीबीसी- यसै साताबाट नेपाल भारत सीमा क्षेत्रका विभिन्न ६ वटा नाकामा आफ्नो ‘बोर्डर इन्टरयाक्शन टीम’ले काम थालेको भन्दै सशस्त्र प्रहरी बलका प्रवक्ताले त्यसले तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रणमा पनि भूमिका खेल्ने बताएका छन्। अघिल्लो साता राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले रोहिंज्या, पाकिस्तानी र सोमालियाली […]
सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहमति गरेका हुन् । सम्झौता पत्र आज मिति २०८३ श्रावण १४ गते देवानगञ्ज गाउँपालिका, वडा नं. ३, कसानगञ्जमा गत श्रावण […]