काठमाडौं, १७ बैशाख । संघीय संसदको २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो । जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ः०० बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथी छलफल गरिने भएको छ। उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको […]
काठमाडौं, १६ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन । सोमवार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले कुनै पनि ऐन कानुन सेवा प्रदान गर्ने हेतु सहुलियत र सहजताका लागि भएको हुनाका […]
काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग बार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् । ‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ […]
काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएका छन् । बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि […]
काठमाडौं, १२ बैशाख । सङ्घीय संसद्ले बैशाख भरी प्रतिनिधिसभाले गर्ने कार्यक्रमको क्यालेन्डर सार्बजनिक गरेको छ । प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेर सार्बजनिक गरेको हो । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ […]
गोरखा, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्। कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले सो जवाफ दिएका हुन् […]
काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जसअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिवाट प्राप्त अधिवेसन आब्हान सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनेछन । राष्ट्रपति कार्यालयवाट प्राप्त प्रधानमन्त्रीका कार्यभार र मन्त्रीपरिषद गठन सबन्धी पत्र तथा […]
काठमाडौं, ११ बैशाख । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ भाेली प्रधानमन्त्रीले सम्बाेधन गर्ने तयारी गरेका हुन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई […]
काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे सो बैठक बस्नेछ । बैठकमा भोली देखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको […]
काठमाडौं, ११ बैशाख । नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ । कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली […]












