काठमाडौ, ७ साउन । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । […]

  काठमाडौं, ६ साउन । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठकहरू बस्नेछन् ।   जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । जुन बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ ।   उता, महिला तथा सामाजिक […]

  काठमाडौं, ६ साउन । राष्ट्रिय सभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति […]

  काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैँछ । च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ। हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा  उपाध्यक्ष विष्णु […]

  काठमाडौं, ५ साउन । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ।   अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् । सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण […]

  काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।   मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।   यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० […]

  काठमाडौं, ४ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।   च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् […]

  काठमाडौ । शुक्रबारदेखि जारी नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बिहान ११ बजेदेखि बैठक बस्ने तय भएको छ। पोलिटब्युरो बैठकमा सचिवालय बैठकमा भएका निर्णय र उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। शुक्रबार सात जना सदस्यहरूले धारण राखेका थिए। कर्ण थापा, शेरधन राई, लालबाबु पण्डित, […]

काठमाडौं, २ साउन । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ ।   राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान नेकपा एसमा समाहित हुन लागेको हो ।   कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन […]

  काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ ।   जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।