काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । गत चैत १५ गते राजावादीको […]
काठमाडौं, २१ चैत । मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन । मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् । गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी […]
काठमाडौं, २१ चैत । संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दावी गरेका छन् । तराइ मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन् । उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नै परेको खण्डमा संसदको सबैभन्दा ठुलो दलको नाताले जनमतले पाउनु पर्ने दावी प्रस्तुत गरेका हुन् […]
काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे देखी ११ः३० बजेका लागि बोलाइएको छ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति […]
काठमाडौं, २१ चैत । तराइ मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहनेछन् । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ । यसअघि ८ दलको मधेसी मोर्चाको […]
बाँके, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने […]
बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् । भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने […]
काठमाडौं, २० चैत । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैँछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। सबन्धित समितिको सचिवालयका अनुसार आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० […]
काठमाडौं, १९ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौं बार्षिक प्रतिबेदन, २०८०÷८१ पेश गर्नेछन् । सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ […]
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधिसभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक […]










