काठमाडौं, ८ बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० वाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गरिनेछ ।   उता, संघीयता सबलीकरण तथा राष्ट्रिय […]

काठमाडौं, ७ जेठ । राष्ट्रियसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी  पत्रको ब्योहोर जानकारी गराइनेछ । बिधायन ब्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) […]

  काठमाडौं, ६ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा सो बैठक बस्नेछ ।   जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुने जनाइएको छ […]

  काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्   उता, पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले […]

  काठमाडौं, ५ जेठ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।   प्रतिनिधिसभाको जारी बैठकमा सांसद खतिवडाले २५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् ।   विभिन्न गैरकानुनी धन्दा प्रकरणमा ड्राइभर, भरिया […]

  काठमाडौं, ५ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।   जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ । जुन बैठकमा समितिको वार्षिक प्रतिवेदन माथि छलफल हुने सो समितिले जनाएको छ।

  काठमाडौं, ४ बैशाख । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।   जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ ।   उता, विकास, […]

  काठमाडौं, ४ जेठ। प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।   आजको बैठकमा पनि आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।  

  काठमाडौं, ३ जेठ । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँछ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

    काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले पछिल्लो समयमा बिना सुचना बत्ति गईरहेको बिषय उठाएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै बिना सुचना बत्ति काटेको भन्दै उनले संसदमा प्रश्न उठाएका हुन । ‘सरकार आफैँ पनि डार्क मोडमा अपरेट भई रहेको छ र बत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई पनि […]