काठमाडौं, ७ बैशाख । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो । जसअनुसार माइतीघरमा  ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने […]

  काठमाडौं, ७ बैशाख  । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् । गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन्  । ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक […]

  वासिंगटन डिसी, ७ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू  सडकमा उत्रिएका छन्। ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् ।   अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको २५० औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले गरिएको थियो।   ह्वाइट […]

  विराटनगर, ५ बैशाख । नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा क्लिन स्विप भएको छ । हिजो राती सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।   सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन […]

  काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् ।   नारायणगढ बजारमा रहेको ६ लेनको सडक उदघाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्। उनका साथमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ । भरतपुरको […]

  काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा सो बैठक जारी रहेका छ ।   जारी बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित नेता र कार्यकर्ताहरूको रिहाइको विषयमा छलफल गरिदैँछ । चैत १५ गते तीनकुनेमा राजतन्त्र […]

  काठमाडौं, ४ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।   समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ।

  काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्।   हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।

  काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा बारावाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । पुर्व निर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा जाँदैछन । सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन […]

  काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।   गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।   सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय […]