महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन स् मन्त्री बादी काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । ‘महिला अधिकारको सम्मानस् आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस दिनलाई उनले नेपाली महिलाहरूको अधिकार स्थापित […]

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गर्नुभयो । […]

बीबीसी – अर्को साता भारत भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न दिल्लीले कुनै कसर बाँकी नराख्ने बताएका भारतीय विश्लेषकहरूले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले अङ्गीकार गरेका कतिपय नीतिबारे भारतले उनीसँग सोधपुछ गर्न सक्ने बताएका छन्। शाह नेतृत्वको सरकार गठन भएयता नयाँ दिल्लीबाट निम्तो पाउने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता लामिछाने […]

  काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरी १८ र १९ जेठमा आयोजना गर्ने भएको छ । यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ हुने भनिएको थियो । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति […]

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज छलफल गर्न लागेका छन् ।   कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १.३० बजेदेखि छलफल सुरू हुने छ। सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ ।       […]

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दर्ता गराएका दुईवटै विधेयकहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा पेश गरेकी छन् ।   प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोध) विधेयक २०८३ प्रतिनिधिसभामा पेश भएको हो ।   नेपालको संविधानको धारा ८४ को उपधारा -२_ मा समानुपातिक […]

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णय गरेकाे हाे । १. नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने । २. अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ […]

  जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।   मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन […]

बीबीसी -प्रतिनिधिसभाको बुधवारको कार्यसूची आएपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्‌मा जबाफ दिन लागेको चर्चा चल्यो। प्रधानमन्त्रीले ‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको उत्तर दिने’ भनिएको थियो। ‘बोल्ने भए बालेन’ भन्ने खालका प्रतिक्रियाहरू सामाजिक सञ्जालमा आए। तर त्यो लामो समय टिकेन। प्रतिनिधिसभा बैठक सुरु भइसक्दा पनि सिंहदरबारभित्रै […]

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया क्षेत्र नं १ का उम्मेदवार ठाकुर सिंह थारुको फराकिलो मतान्तरले अगाडि । नवौं पटक १७६३२ मत गन्दाको मत परिणाम, घण्टी १०२४३, सुर्य २६३५, तारा १४८७ रुख १४३८ मत प्राप्त गरेका छन् । ( 1:50 बजे )