हाम्रो समाज: पारिवारिक कलहले छोराछोरीसहित भेरीमा हेलिइन् माया

सुर्खेत/ रातोपाटी-  गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षीया इनिशा विकको वीरेन्द्रनगरस्थित जङ्गलमा बलात्कारपछि हत्या भएको घटनाप्रति सबैको ध्यान केन्द्रित भइरहेका बेला गुर्भाकोटमै अर्को कहालीलाग्दो घटना घट्यो । गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ स्थित पिप्ले गाउँकी ३८ वर्षीय माया कठायत आइतबार आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर अस्ताइन् । पारिवारिक कलह सहन नसकेर मायाले मृत्युको बाटो रोजेको […]

२०८२, ५ चैत्र बिहीबार १६:५५

बाँके निकुन्ज: सल्यानका कालिमाटीमा बाघको आक्रमणमा परि स्थानीय ३ जनाको ज्यान गयो, स्थानीय आन्दोलित

  प्रतीक इच्छुक शर्मा सल्यान, माघ ५ गते । बाँके राष्ट्रिय निकुञ्जबाट बारम्बर प्रवेश गर्ने पाटे बाघलगायत हिंस्रक वन्यजन्तुका कारण सल्यानको कालीमाटी गाउँपालिका–६ र ७ का बस्ती दीर्घकालीन जोखिममा परेका छन्। पछिल्लो एक साताभित्र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । समस्या समाधानका लागि स्थानीयले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलन […]

२०८२, ६ माघ सोमबार ०८:३३

कुटपिटबाट श्रीमतीको मृत्यु

  गुणबहादुर रोका सुलीकोट, पुस २५ गते । गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो । शङ्कर भन्ने व्यक्तिले बिहिबार ११ः३० बजे श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते […]

२०८२, २५ पुष शुक्रबार १४:५९